NDFund : News & Events

मिति २०७०/१/३   बिषयः छात्रवृत्ति छनौट बारे । यस कोषको चालू आ.व. ०६९/७० को वार्षिक कार्यक्रम अन्र्तगत क्याम्पस स्तरका अपाङ्गता भएका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्नका लागि मितिः २०६९ माघ १६ गतेको गोरखापत्रमा प्रकाशित विज्ञापन अनुसार प्राप्त निवेदनहरु मध्ये अपाङ्गताको स्थिति, प्रकार र भौगोलिक स्थितिलाई ध्यानमा राखी मितिः२०६९ चैत्र ३० गतेको निर्णय अनुसार निम्न बिद्यार्थीहरुलाई छात्रवृत्तिका […]


To all concerned organization and individuals.   Dear Sir/ Madam   National Disabled Fund (NDF) would like to inform you that we have cancelled our existing email address: drfmc@wlink.com.np Instead of it we have used our new email address: info@ndfund.org.np Thank you.   With best regards,   …………………………… (P.M. Bajracharya) Manager NDF


राष्ट्रिय अपांग कोषले २०६९/७० को वार्षिक कार्यक्रम अन्तर्गत निम्न अनुसारको निःशुल्क तालिम र छात्रवृत्ति प्रदान गरिने हुँदा अपांगता भएका व्यक्ति/विद्यार्थीहरुबाट दर्खास्त आव्हान गरिन्छ । तालिम र छात्रवृत्तिको दर्खास्त फाराम यस कोषको Web Site:www.ndfund.org.np मा पनि राखिएको छ । तालिम क) ६ महिने मोवाइल रिपेरिंग तालिम सहभागि संख्याः १० जना न्यूनतम एस.एल.सी. उत्तीर्ण ख) ६ महिने […]


Training Application Form


Scholarship Application Form


Vacancy


मंसीर १८ (डिसेम्बर ३) २०६९, काठमाडौं । २१ औ अन्तराष्ट्रिय अपांग दिवसको उपलक्ष्यमा राष्ट्रिय अपांग कोषले आज बिभिन्न क्षेत्रमा बिशिष्ट योगदान दिएकाहरुलाई अपांग पतिभा पुरस्कारले सम्मानीत गरेको छ । राष्ट्रिय अपांग कोषको परिषर भृकुटीमण्डपमा आयोजना गरीएको सो कार्यक्रमको महिला बालबालीका तथा समाज कल्याण मन्त्री बदी न्यौपानेले बिभिन्न क्षेत्रमा योगदान दिनेहरुलाई अपांग प्रतिभा पुरस्कारद्धारा सम्मानीत गर्नुभयो […]


यस कोषको वार्षिक कार्यक्रम अन्र्तगत अपाéता भएका प्रतिभाशाली व्यक्तिहरुलाई पुरस्कार सहित सम्मानित गरिने हुंदा द्दण्टढ कार्तिक ममान्त भित्र व्यक्तिगत विवर०ा (बायो८ा६ा) प७ाई दिन हुन सम्बन्धित सबैमा अनुरोध गरिन्५ । ज्ञ.     अपांग प्रतिभा पुरस्कार (क) द्दण्टड सालको क्ीऋ परिक्षामा सार्वाधिक अंक ल्याउने (शारीरिक, बहिरा तथा सुस्त श्रव०ा र दृष्६िविहिन घ जना) द्द.     अपांग शिक्षक […]


  • Page 2 of 2
  • 1
  • 2