अपाङ्गता प्रतिभा पुरस्कार प्रदान गर्ने बारेको सूचना

apanagata-paratabha-parasakara-parathana-garana-braka-sacana

अपाङ्गता प्रतिभा पुरस्कार प्रदान गर्ने बारेको सूचना

यस कोषको वार्षिक कार्यक्रम अन्तर्गत अपाङ्गता भएका प्रतिभाशाली व्यक्तिहरुलाई पुरस्कार सहित सम्मानित गरिने हुंदा २०६९ कार्तिक मसान्त भित्र व्यक्तिगत विवरण (बायोडाटा) पठाई दिनहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।


१.    अपाङ्गता प्रतिभा पुरस्कार (क) २०६९ सालको प्रवेशिका परिक्षा (एस.एल.सी) मा सार्वाधिक अंक ल्याउने (शारीरिक, बहिरा तथा सुस्त श्रवण र दृष्टिविहिन, ३ जना)
२.    अपाङ्ग शिक्षक सम्मान पुरस्कारस(शारीरिक, बहिरा तथा सुस्त श्रव०ा र दृष्६िविहिन घ जना अपाé शिक्षकलाई)
३.   अपाङ्ग प्रतिभा पुरस्कार (ख) समाज सेवा,साहित्य,शिक्षा,संगीत,कला,खेलकुद,पत्रकारिता क्षेत्रमा उल्लेखनीय प्रतिभा देखाउन सक्षम शारीरिक अपाङ्गता, बहिरा र दृष्टिविहिन ३ जनालाई क्रमशः हेमगंगा, धन-इन्दिरा र सी.के. भट्टराई अपाङ्गता प्रतिभा पुरस्कार  ।
४.    १ जनालाई कलाकार हरिप्रसाद अपाङ्ग स्वरोजगार कोषबाट सहयोग ।
    प्राप्त विवरण मध्येबाट  छनौटमा परेकाहरुलाई पुरस्कार-सहयोग प्रदान गरिने छ ।

थप जानकारीका लागि निम्न ठेगानामा सम्पर्क राख्नुहोला ।

समाज कल्याण परिषद
राष्ट्रिय अपाङ्ग कोष
भृकुटिमण्डप, काठमाडौँ
फोनः ०१-४२२४९६८

इमेलः info@ndfund.org.np

OUR PARTNERS

logo
logo
logo
logo