छात्रवृत्ति छनौट बारे ।

chhataravatata-chhanata-bra

छात्रवृत्ति छनौट बारे ।

मिति २०७०/१/३

बिषयः छात्रवृत्ति छनौट बारे ।

यस कोषको चालू आ.व. ०६९/७० को वार्षिक कार्यक्रम अन्र्तगत क्याम्पस स्तरका अपाङ्गता भएका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्नका लागि मितिः २०६९ माघ १६ गतेको गोरखापत्रमा प्रकाशित विज्ञापन अनुसार प्राप्त निवेदनहरु मध्ये अपाङ्गताको स्थिति, प्रकार र भौगोलिक स्थितिलाई ध्यानमा राखी मितिः२०६९ चैत्र ३० गतेको निर्णय अनुसार निम्न बिद्यार्थीहरुलाई छात्रवृत्तिका लागि छनौट गरिएको व्यहोरा सम्बन्धीत सबैलाई निर्देशानुसार अनुरोध गर्दछु ।

…………………….
(प्रचण्डमान बज्रचार्य)
प्रबन्धक

OUR PARTNERS

logo
logo
logo
logo