लुम्बिनीमा ह्विलचियर बितरण कार्यक्रम

lmabnama-havalcayara-btaranae-karayakarama

लुम्बिनीमा ह्विलचियर बितरण कार्यक्रम

लुम्बिनी बिकास मञ्च को आयोजनामा तथा राष्ट्रिय सभा सदस्य तथा प्रमुख सचेतक माननिय खिमलाल भट्टराई ज्युको विशेष पहलमा रुपन्देही क्षेत्र नम्बर ५ का ५० जना शारिरिक अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विलचियर वितरण कार्यक्रम सम्पन्न भएको छ ।

ह्विलचियर वितरण कार्यक्रम लुम्बिनी विकास मञ्चको अध्यक्ष सन्दीप गुप्ता को अध्यक्षता , माननिय #खिमलाल_भट्टराई ज्यु को प्रमुख आतिथ्यतामा, राष्ट्रिय अपाङ्ग कोषको सभापति आदरणीय व्यक्तित्व रमेश लामा को विशिष्ट आतिथ्यता, सदस्य सचिव सुष्मा कार्की , राष्ट्रिय स्वस्थ कोषको सदस्य सचिव सुनिता भण्डारी लगायत सम्पुर्ण अपाङ्ग कोषको कर्मचारी र समाजसेवि आतिथ्यतामा र आमजनसमुदायको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

OUR PARTNERS

logo
logo
logo
logo