दृष्टिविहिनलाई सेतो छडी बितरण कार्यक्रम

thashhatavahanalii-sata-chhada-btaranae-karayakarama

दृष्टिविहिनलाई सेतो छडी बितरण कार्यक्रम

अन्तर्राष्ट्रिय सेतो छडी दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग कोषबाट दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुलाई सेतो छडी बितरण गरिएको छ । चन्द्रागिरी नगरपालिका आयोजित उक्त कार्यक्रममा कोषका सभापति रमेश लामा ,सदस्य-सचिव सुष्मा कार्की ,प्रशासकिय प्रमुख सुनिता पौडेल लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

OUR PARTNERS

logo
logo
logo
logo