अपाङ्गता स्रोत पुस्तिका २०७८ || Disability Resource Book 2021

apanagata-sarata-pasataka-disability-resource-book-2021

अपाङ्गता स्रोत पुस्तिका २०७८ || Disability Resource Book 2021

अपाङ्गता स्रोत पुस्तिका अपाङ्गता भएका व्यक्तिका लागि नेपाल सरकारद्वारा उपलब्ध गराइएको सेवा, सुविधा, अवसर र कानुनी प्रावधान सम्बन्धी सहजीकरण पुस्तिका हो । नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सिंहदरवार, काठमाण्डौँले यस पुस्तिका प्रकाशन गरेको हो ।

अपाङ्गता स्रोत पुस्तिका पिडिएफमा डाउनलोड गर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् ।

View details

OUR PARTNERS

logo
logo
logo
logo