अर्थोसिस र प्रोस्थेसिस तयार पार्ने कच्चा पदार्थको सामानहरुको शिलबन्दी दरभाउपत्र

अर्थोसिस र प्रोस्थेसिस तयार पार्ने कच्चा पदार्थको सामानहरुको शिलबन्दी दरभाउपत्र
सिलबन्दी दरभाउपत्र साथ फर्म÷कम्पनी दर्ता प्रमाणपत्र (आ.व.०८१÷०८२ का लागि नविकरण भएको) तथा मूल्य अभिवृद्धि कर,स्थायी लेखा दर्ता प्रमाणपत्र र ०८०÷०८१ कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी संलग्न गर्नुपर्ने छ ।
OUR PARTNERS



